स्वीडेनमा विभिन्न मुलुकबाट आएर शरण खोजिरहेकाहरुले सामाजिक एकीकरणका लागि भन्दै सांगितिक ब्याण्ड खोलेका छन्।